काठमाडौं– राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘सिटामोल’ को छायांकनस्थलबाट एउटा सुन्दर तस्विर बाहिरिएको छ ।
सिन्धुलीमा छायांकन भैरहेको उक्त फिल्मको सेटबाट अभिनेता सौगात मल्ल तथा अभिनेत्री बेनिशा हमालको तस्विर बाहिरिएको हो ।
पछिल्लो एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको हो ।
सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा वैशाखी र भाले बोकेर बेनिशासँग उभिएका छन् भने बेनिशाले बच्चा बोकेकी छिन् । यो तस्विरबाट फिल्ममा उनीहरु श्रीमान्–श्रीमतीको रुपमा प्रस्तुत भएको बुझ्न सकिन्छ ।
माओवादी जनयुद्धको कथा यो फिल्मले उठान गरेको ...
‘सिटामोल’ का जोडी


