’बब डाई’ बन्दै सौगात, २ बर्षपछि निर्देशनमा प्रविण

Ramailo ChaRamailo ChaSourceNov 21, 20251 min read
’बब डाई’ बन्दै सौगात, २ बर्षपछि निर्देशनमा प्रविण
फिल्म ’बब डाई’को छायांकन सुरु भएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो । चन्द्रागिरीबाट छायांकन सुरु भएको ’बब डाई’को ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौंको किर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ। चलचित्रलाई प्रबिन […]