जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’ युट्युवमा रिलिज

The Cinema TimesThe Cinema TimesSourceNov 21, 20251 min read
जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’ युट्युवमा रिलिज
द सिनेमा टाइम्स, काठमाडौं । रंग सयोजक जुनिम गहतराज निर्देशित तथा अभिनित सिनेमा ‘ताण्डवम्’ युट्युवमा रिलिज भएको छ । गत वर्षको फागुनमा प्रदर्शनमा आएको सिनेमा सेन्सर लफडाका कारण पनि चर्चामा आएको थियो । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाले पछिल्लो समय नेपालमा निर्माण भैरहेका सिनेमाको भन्दा फरक र युनिक देखिएको प्रतिक्रिया दर्शकबाट पाएको […]