‘जेरी अन टप’ लाई उछिन्दै ‘परान’ बन्यो वर्षको सर्वाधिक कमाउने फिल्म

KalakarmiKalakarmiSourceNov 21, 20251 min read
‘जेरी अन टप’ लाई उछिन्दै ‘परान’ बन्यो वर्षको सर्वाधिक कमाउने फिल्म
काठमाडौं– यस वर्ष नेपाली फिल्म उद्योगमा बक्स अफिसमा रेकर्ड तोड्ने प्रतिस्पर्धा निकै तात्तिएको छ । यद्यपि पहिलो ६ महिनामा तीन वटा फिल्मले मात्र उल्लेखनीय व्यापार गर्न सफल भए पनि ‘जेरी अन टप’ को सर्वोच्च स्थान अहिले ‘परान’ ले कब्जा गरेको छ। यो वर्षको सुरुवाती सर्वाधिक कमाउने फिल्म ‘ऊनको स्वीटर’ रहेको थियो । तर तिहारको पूर्व सन्ध्या पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले यसलाई उछिनेर नयाँ रेकर्ड कायम गरेको थियो । अहिले ‘परान’ ले ‘जेरी अन टप’ को रेकर्ड तोड्दै १२ करोड ६६ लाख रुपैयाँको ...