काठमाडौँ- फिल्म ‘बाटुलो जून’ को शुभ साइत गरिएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा निर्माण टिमले शुक्रबार क्यामेरा र स्क्रिप्ट पूजा गरेको हो। साथै फिल्मको छायांकन पनि आजदेखि नै सुरु गरिएको छ। काठमाडौँसहित फिल्म ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरालगायतका स्थानमा छायांकन गरिने निर्माण टिमले बताएको छ। फिल्ममा अभिनेता अनमोल केसीको मुख्य भूमिकामा रहनेछन्। अभिनयमा उनलाई अभिनेत्रीद्वय प्रिन्सी […]
‘बाटुलो जून’ छायांकन सुरू, काे-काे छन् कलाकार ?


