द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता भुवन केसी निर्देशनमा निर्माण हुने सिनेमा ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै दोस्रो चरणको छायांकनमा निस्केको हो । ललितपुरस्थित च्यासलबाट छायांकन थालिएको सिनेमाको छायांकन तालिका ६० दिनको रहेको निर्मात्री जीया केसीले बताइन् । अभिनेता भुवन केसी ‘ड्रिम्स’ रिलिजको १० वर्षपछि […]
भुवन केसी निर्देशनमा ‘बाटुलो जून’को शुभमुहूर्त, अनमोलको जोडी प्रिन्सी कि न्यान्सी ?


