रणवीर सिंह अभिनीत ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

Himal KhabarHimal KhabarSourceNov 21, 20251 min read
रणवीर सिंह अभिनीत ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]
काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक भएको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आदित्य धर हुन्। साढे तीन मिनेटको ट्रेलरमा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। फिल्ममा रणवीरसँगै सञ्जय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन लगायत कलाकारको अभिनय […]