काठमाडौं – एस एन्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ आउँदो चैत ६ गतेबाट नेपालसहित विश्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमाझ चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको फस्टलुक पोस्टरमा चलचित्रका मुख्य पात्रहरू सन्जीत भण्डारी, जाह्नवी बस्नेत, सेडो रियल र ऋचा थापा लाई […]
चलचित्र ‘किन लाग्छ माया’को फस्टलुक सार्वजनिक, चैत ६ मा प्रदर्शनको तयारी


