छायांकनमा बब डाई

Chitra LaharChitra LaharSourceNov 21, 20251 min read
छायांकनमा बब डाई

काठमाडौं । नयाँ फिल्म ‘बब डाई’को छायांकन सुरु भएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो फिल्मको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो । चन्द्रागिरीबाट छायांकन सुरु भएको फिल्मको ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौंको किर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ […]

The post छायांकनमा बब डाई appeared first on CHITRALAHAR.COM.