काठमाडौं– एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘किन लाग्छ माया’ को फर्स्टलूक पोष्टर सार्वजनिक गरिएको छ । योसंगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो फिल्म आगामी चैत ६ गतेदेखि नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ ।
सार्वजनिक फर्स्टलुकमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल तथा ऋचा थापालाई देख्न सकिन्छ ।
सन्जीत भण्डारी तथा मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला ...
फर्स्टलूकमा ‘किन लाग्छ माया’, प्रदर्शन मिति घोषणा


