मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ गीत सार्वजनिक

News FilmyNews FilmySourceNov 20, 20251 min read
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ गीत सार्वजनिक
काठमाडौं । नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत ‘जी.टु.वान डिजिटल’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अपुर्भ तामाङ्ग को आवाज र शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङ्ग ले भरेका छन् । ‘जी.टु.वान डिजिटल’को प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको …