अभिनेत्री पूर्णिका सिजापतिको अभद्र व्यवहारले तनावमा ‘आचार्य’ यूनिट

KalakarmiKalakarmiSourceNov 20, 20251 min read
अभिनेत्री पूर्णिका सिजापतिको अभद्र व्यवहारले तनावमा ‘आचार्य’ यूनिट
काठमाडौं– यतिबेला नेपाली फिल्म ‘आचार्य’ को छायांकन काठमाडौंलाई तराईसम्म जोड्ने निर्माणाधिन फास्ट ट्रयाकमा भैरहेको छ । अभिनेता निखिल उप्रेतीको निर्देशन तथा अभिनेत्री सञ्चिता लुइँटेलको लगानीमा तयार हुन लागेको फिल्म ‘आचार्य’ मा धेरै जना नयाँ अनुहारहरुले डेब्यू गरिरहेका छन् । ट्राभल स्टोरीको रुपमा कथावाचन गरिने ‘आचार्य’ को छायांकन भारतको सिलिगुडीनजिकैको जंगलबाट प्रारम्भ भएको थियो । यो फिल्ममा मोडलको रुपमा परिचित सुरेश कोहली, उषा उप्रेती, पूर्णिका सिजापति आदि नयाँ कलाकारले डेब्यू गर्दैछन् । यो फिल्ममा निखिलको जोडिको रुपमा पूर्णिका सिजापती देखिदैँछिन् । यद्यपि, फिल्मको सेटमा पूर्णिकाको व्यवहारले भने फिल्मको सम्पूर्ण यूनिट नै ...