‘ऊनको स्वीटर साँझ’ मा सुजन चापागाईँ गुन्जिए, गान्तोकमा हजारौँ दर्शकको उत्साह

News FilmyNews FilmySourceNov 20, 20251 min read
‘ऊनको स्वीटर साँझ’ मा सुजन चापागाईँ गुन्जिए, गान्तोकमा हजारौँ दर्शकको उत्साह
काठमाडौं। शुक्रवार (नोभेम्बर २१) बाट भारतमा रिलिज हुन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को प्रचार-प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली फिल्मप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण पुष्टि गरेको छ । नेपालका लोकप्रिय गायक सुजन चापागाईँ …