राष्ट्रिय दलित आयोगले दियो ‘मन बिनाको धन’ शुभकामना

The Cinema TimesThe Cinema TimesSourceNov 20, 20251 min read
राष्ट्रिय दलित आयोगले दियो ‘मन बिनाको धन’ शुभकामना
द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक २१ ग्तेबाट प्रदर्शनमा आएको सिनेमा ‘मन बिनाको धन’ भोलि शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गर्दैछ । यो सिनेमालाई राष्ट्रिय दलित आयोगले पनि शुभकामना दिएको हो । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार एक वक्तव्य जारी गर्दै ‘मन बिनाको धन’लाई शुभकामना दिएको छ । लोकप्रिय बालगायक अशोक दर्जीको मुख्य […]