इनास नेपालको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित

The Cinema TimesThe Cinema TimesSourceNov 19, 20251 min read
इनास नेपालको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित
द सिनेमा टाइम्स, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् । मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् । सिनेमाका निर्माण नियन्त्रक शंकर पाण्डे […]