‘हर्ष’लाई दर्शकले मन पराउनेमा ढुक्क एकता, भन्छिन्– यो हरेक परिवारको कथा हो

The Cinema TimesThe Cinema TimesSourceNov 19, 20251 min read
‘हर्ष’लाई दर्शकले मन पराउनेमा ढुक्क एकता, भन्छिन्– यो हरेक परिवारको कथा हो
द सिनेमा टाइम्स, काठमाडौं । पछिल्लो समयका सफल सिनेमा हेर्ने हो पारिवारिक चलचित्र अगाडि छन् । गत वर्षको ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ होस् अथवा यही वर्षको ‘परान’ । यी पारिवारिक सिनेमा हुन् । परिवारको कथा भन्ने परिवारको दुःख सुखका कथा भन्ने सिनेमा हुन् । परिवारका कथा भनिएका सिनेमालाई दर्शकले रुचाइरहेका छन् । यस्तै परिवारको कथा […]