श्रोता/दर्शकमाझ ‘मुगलान’को ‘पिन्टु पियारी’

eHimalaya TimeseHimalaya TimesSourceNov 18, 20251 min read
श्रोता/दर्शकमाझ ‘मुगलान’को ‘पिन्टु पियारी’
काठमाडौं । चलचित्र ‘मुगलान’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको हो । गीतमा शान्तिश्री परियार र हरि गिरी ‘विमर्शी’ को स्वर सुन्न सकिन्छ । मायाप्रेममा आधारित डान्सिङ शैलीको गीतमा चलचित्रका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालको नृत्य छ । यो गीतको शब्द रचना र संगीत हरि गिरीकै हो