मेकिङमा डेब्यू गरेकी बेनिशा भन्छिन्– ‘झ्यानाकुटीको छापलाई ‘द ब्लू लाइट’ ले मेटाउने छ’

KalakarmiKalakarmiSourceNov 18, 20251 min read
मेकिङमा डेब्यू गरेकी बेनिशा भन्छिन्– ‘झ्यानाकुटीको छापलाई ‘द ब्लू लाइट’ ले मेटाउने छ’
काठमाडौं– अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माताको रुपमा रहेको फिल्म ‘द ब्लू लाइट’ ले प्रदर्शन मिति घोषणा गर्नुका साथै एउटा नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ । उक्त पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण टिमले आगामी पुस १० १० गतेलाई आफ्नो फिल्म प्रदर्शन हुने मितिको रुपमा घोषणा गरेको छ । यसअघि मंसिर १२ गते प्रदर्शन गर्ने कुरा भएता पनि निर्माण टिमले फिल्म झण्डै एक महिना पछाडि प्रदर्शन गर्न लागेको हो । ‘ब्लू लाइट्स’ मा कार्यकारी निर्मात्रीको रुपमा डेब्यू गरेकी अभिनेत्री बेनिशाले फिल्मको बारेमा कलाकर्मीसँग लामो कुराकानी गरेकी छिन् । साइक्लोजिकल थ्रिलर जनरामा बनेको यो फिल्ममा ...