‘मुगलान’को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 18, 20251 min read
‘मुगलान’को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक
काठमाडौं – आगामी पुष १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मुगलान’को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच यस लोकलयमा आधारित गीतलाई दर्शकमाझ ल्याइएको हो। प्रेम भाव झल्काउने यस गीतमा गायक हरि गिरी (विमर्शी) र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतमा शब्द तथा सङ्गीत पनि गायक […]