निर्माता संघको अध्यक्षमा उदय सुब्बा, महासचिवमा खगेन्द्र लामिछाने (मतसहित)

The Cinema TimesThe Cinema TimesSourceNov 18, 20251 min read
निर्माता संघको अध्यक्षमा उदय सुब्बा, महासचिवमा खगेन्द्र लामिछाने (मतसहित)
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार राजधानीमा भएको संघको १९औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । सुब्बा १५३ मत ल्याउँदै विजयी भए । उनले अध्यक्षका अर्का उम्मेदवार सुनीलकुमार थापालाई पराजित गरेका हुन् । थापाले १२७ मत पाएका थिए । संघको महासचिवमा खगेन्द्र लामिछाने […]