‘इण्डियन आइडल’बाट बाहिरिन नेपालकी मेनुका पौडेल

The Cinema TimesThe Cinema TimesSourceFeb 5, 20241 min read
‘इण्डियन आइडल’बाट बाहिरिन नेपालकी मेनुका पौडेल
द सिनेमा टाइम्स, काठमाडौं – भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छन् । उनी बाहिरिएको घोषणा आइतबारको एपिसोडमा भएको हो । आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट जानकारी दिएकी छन् । उनले लेखेकी छन् – ‘इण्डियन आइडलको मेरो यात्रा यहीँ सकिएको छ । तर, सांगीतिक यात्राको […]