मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवनसाथीसँग मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। अरुलाई उधारो पैसा दिनबाट […]
The post आज–०२ मंसिर २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.


