चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा, हारे सुनिल थापा

Himal KhabarHimal KhabarSourceNov 17, 20251 min read
चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा, हारे सुनिल थापा
काठमाडौं– चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित गर्दै विजय भएका हुन् । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाएका थिए । महाधिवेशनले महासचिवमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन् […]