काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को पोष्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोष्टरमा अटाउनुभएको छ । सबै पात्रमा समानता देखिन्छ, त्यो समानता
‘द ब्ल्यू लाइट’को पोष्टर सार्वजनिक


