पुस १० गते प्रदर्शन मिति घोषणा गर्दै ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceNov 17, 20251 min read
पुस १० गते प्रदर्शन मिति घोषणा गर्दै ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा मुख्य पाँच कलाकार प्रस्तुत छन् । सार्वजनिक पोस्टरमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुष्मान देशराज जोशी अटाएका छन् । सवै पात्रमा […]