‘झ्यानाकुटी’ जोडी सौगात र बेनिशाको ‘सिटामोल’ लुक्स

MnM NepalMnM NepalSourceFeb 5, 20241 min read
‘झ्यानाकुटी’ जोडी सौगात र बेनिशाको ‘सिटामोल’ लुक्स
अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘सिटामोल’ को सुटिङ्ग यतिबेला भैरहेको छ। ‘झ्यानाकुटी’ मा रुचाइएको यो जोडीको सिटामोल लुक्स पनि उस्तै लोकल पाराको देखिएको छ। सिन्धुली क्षेत्रमा छायांकन भैरहेको चलचित्रलिई राजा बहादुर सानेले निर्देशन गर्दैछन्। एक हातमा बैशाखी र काखीमा कुखुरा च्यापेका सौगात र बच्चा बोकेकी बेनिशाको लोकल लुक्स सुन्दर […]