प्रभात र स्मारिका ‘मुगलान’ गीतमा छमछमी नाचे

Ramailo ChaRamailo ChaSourceNov 17, 20251 min read
प्रभात र स्मारिका ‘मुगलान’ गीतमा छमछमी नाचे
रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ गीत रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो । गीत : डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन्। युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया […]