मल्टीस्टारर ‘द ब्ल्यू लाइट’ पुष १० गते रिलिज हुने

Ramailo ChaRamailo ChaSourceNov 17, 20251 min read
मल्टीस्टारर ‘द ब्ल्यू लाइट’ पुष १० गते रिलिज हुने
फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन्। सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । […]