श्रेणी खतिवडासंग गौरव पहारीले कसे लगनगाँठो

MnM NepalMnM NepalSourceFeb 5, 20241 min read
श्रेणी खतिवडासंग गौरव पहारीले कसे लगनगाँठो
अभिनेता गौरव पहारी विवाह बन्धनमा बाधिएका छन्। प्रेमिका श्रेणी खतिवडासँग गौरवले आइतबार नर्लिङ्ग रिसोर्टमा विवाह गरेका हुन्। असोज ३ गते इन्गेजमेन्ट गरेको यो जोडीको विवाहमा दुवै परिवार, आफन्त र केहि फिल्मकर्मीको उपस्थिति रहेको थियो। साइँला’ उपनामले परिचित गौरवले मन्जरी, होस्टेल, उत्सव, गाजल’, साइँली, रातो घर, छक्का पञ्जा २ लगायत चलचित्रमा अभिनय गरेका छन्। श्रेणी जुम्बा […]