‘हर्ष’ को प्रचारमा निर्माण टिम, फिल्ममा पारिवारिक कथा

Himal KhabarHimal KhabarSourceNov 17, 20251 min read
‘हर्ष’ को प्रचारमा निर्माण टिम, फिल्ममा पारिवारिक कथा
काठमाडौँ- फिल्म ‘हर्ष’ यही मंसिर १२ देखि हलमा लाग्दैछ। फिल्म पारिवारिक कथामा बनेको निर्माण टिमले बताएका छन्। यसैबीच टिम यतिबेला फिल्मको प्रचारमा व्यस्त हुन थालेका छन्। चितवनको विभिन्न स्कुल, कलेजदेखि मेला महोत्सवसम्म पुगेर निर्देशकसहित केही टिम फिल्मको प्रचार गरिरहेका छन्। निर्देशक एकता पौडेल, कलाकारमा वर्षा राउत, सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्रीको लगायत […]