रक्षा पन्तले अमेरिकामा हुने ‘मिसेस् वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गर्ने

Thulo PardaThulo PardaSourceNov 17, 20251 min read
रक्षा पन्तले अमेरिकामा हुने ‘मिसेस् वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं – विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन्। काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिवार राती आयोजित भव्य तथा आकर्षक फाइनल प्रतिस्पर्धामा रक्षाले २४ प्रतिस्पर्धीलाई पछि पार्दै यो सर्वोच्च ताज पहिरिएकी हुन्। शीर्ष उपाधि चुम्ने क्रममा निर्णायकहरूले सोधेको ‘समाजमा व्याप्त विकृतिमध्ये तपाईँ के हटाउन चाहनुहुन्छ?’ भन्ने […]