साइन्स–फिक्सन फिल्म ‘एक्लो’ मा दिनेश डीसी ‘द्रोण’ को भूमिकामा, क्यारेक्टर पोस्टर सार्वजनिक

News FilmyNews FilmySourceNov 17, 20251 min read
साइन्स–फिक्सन फिल्म ‘एक्लो’ मा दिनेश डीसी ‘द्रोण’ को भूमिकामा, क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकारमध्ये एक दिनेश डीसी को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका डीसीको जन्मदिनको अवसर पारेर निर्माण पक्षले यो विशेष पोस्टर सार्वजनिक गरेको हो । साइन्स–फिक्सनमा आधारित रही निर्माण भएको यो फिल्म आगामी पुस १७ गते देखि प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक …