काठमाडौँ । चलचित्र विकास बोर्डले २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। फिल्म–सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान तथा एकाडेमिक प्रगतिको लागि नियमित रूपमा सञ्चालन गर्दै आएको यो कार्यक्रम बोर्डको शैक्षिक क्षेत्रप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ। यस वर्ष माध्यमिक तह (२) मा फिल्म विषय लिएका विद्यार्थीलाई वार्षिक रु १५,००० का दरले […]
The post विद्यार्थीलाई फिल्म पढ्न छात्रवृत्ति appeared first on CHITRALAHAR.COM.


