काठमाडौं । चलचित्र ‘कुमारी’को सम्पूर्ण छायांकन सकिएको छ । गत भदौ १७ गतेदेखि सुरु भएको छायांकन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो । छायांकन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ । पोष्ट–प्रोडक्सनको प्रगति मूल्यांकन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक दिनेश राउतले जानकारी दिनुभयो । यस चलचित्रबाट अविषेक खड्का
सकियो ‘कुमारी’को छायांकन


