‘अभिमन्यु : च्याप्टर १’को नयाँ पोस्टरमा चलचित्रका अधिकांश कलाकार

eHimalaya TimeseHimalaya TimesSourceNov 16, 20251 min read
‘अभिमन्यु : च्याप्टर १’को नयाँ पोस्टरमा चलचित्रका अधिकांश कलाकार
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङ्देल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोष्टरमा अटाउनुभएको छ । कामेश्वर साइकलका हुनुहुन्छ । अरु कलाकार आ-आफ्नै क्यारेक्टर लुक्समा छन् । कुन कलाकारको यो चलचित्रमा