‘तुरुपको दु का’ बन्ने

eHimalaya TimeseHimalaya TimesSourceNov 16, 20251 min read
‘तुरुपको दु का’ बन्ने
चितवन । पर्यटकीय नगरी सौराहका कलाप्रेमि युवा समूहको सक्रियतामा चलचित्र ‘तुरुपको दु का’ निर्माण हुनेभएको छ । शनिबार चितवनको रत्ननगर नपा-८ मा रहेको चित्रसारी मन्दिरमा चलचित्रको शुभमूर्हतसँगै निर्माण घोषणा भएको हो । समसामयिक कथावस्तुमा आधारित चलचित्र ‘तुरुपको दु का’ मा चर्चित मोडल देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी, बिकिस्मा चौधरी लगायतको अभिनय रहने छ ।