प्रेम कथामा बन्यो ‘कुमारी’, दिनेश राउतले सके छायांकन

Himal KhabarHimal KhabarSourceNov 16, 20251 min read
प्रेम कथामा बन्यो ‘कुमारी’, दिनेश राउतले सके छायांकन
काठमाडौँ- दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘कुमारी’ को छायांकन सकिएको छ। फिल्मको छायांकन शनिबार सकिएको निर्देशक राउतले बताए। सुसन प्रजापतिले छायांकन गरेको फिल्म प्रेम कथामा आधारित रहेको निर्माण टिमले जनाएको छ। फिल्म गत भाद्र १७ देखि छायांकन सुरु गरिएको थियो। फिल्मको प्रदर्शन मिति केही दिनमा घोषणा गरिने निर्देशक राउतले बताए। फिल्मको नाम घोषणा कार्यक्रममा सार्वजनिक […]