काठमाडौं । निर्देशक दिनेश राउत को निर्देशनमा बनिरहेको प्रेमकथानक नेपाली फिल्म ‘कुमारी’ को सम्पूर्ण छायाङ्कन सकिएको छ । गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो । फिल्मको रिलिज मिति भने पोस्ट–प्रोडक्सनको प्रगति मूल्याङ्कन गरेर केही दिनमै घोषणा गरिने निर्देशक राउतले जानकारी दिएका छन् । निर्माण टिमका अनुसार ‘कुमारी’ …
दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ को छायाङ्कन सम्पन्न


