’कुमारी’को सुट सकियो, रिलिज कहिले ?

Ramailo ChaRamailo ChaSourceNov 16, 20251 min read
’कुमारी’को सुट सकियो, रिलिज कहिले ?
दिनेश राउत निर्देशित फिल्म ’कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ । गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ । पोस्ट–प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए। यस फिल्मबाट अबिषेक खड्का र आकृति […]