एसएस राजामौली निर्देशी ‘वाराणसी’मा यस्तो देखियो महेश बाबुको लुक्स

The Cinema TimesThe Cinema TimesSourceNov 16, 20251 min read
एसएस राजामौली निर्देशी ‘वाराणसी’मा यस्तो देखियो महेश बाबुको लुक्स
द सिनेमा टाइम्स, काठमाडौं । दक्षीण भारती सिनेमा ‘बाहुबली’ र ‘आरआरआर’ विश्वव्यापी चर्चामा आएका निर्देशक एसएस राजामौलीले शनिबार हैदराबादको रामोजी फिल्म सिटीमा आयोजित एक कार्यक्रममा आफ्नो बहुप्रतिक्षित सिनेमाको शीर्षक सार्वजनिक गरेका छन् । यो सिनेमाको नाम ‘वाराणसी’ राखिएको छ । यो सिनेमाको मुख्य भूमिकामा तेलुगु सुपस्टार महेश बाबु, बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस र मल्यालम […]