प्रेम कथानक ‘कुमारी’को छायाङ्कन सम्पन्न

Thulo PardaThulo PardaSourceNov 16, 20251 min read
प्रेम कथानक ‘कुमारी’को छायाङ्कन सम्पन्न
काठमाडौं – दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट-प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए। यसअघि छायाङ्कनको बीचमै […]