‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी ले’

eHimalaya TimeseHimalaya TimesSourceNov 15, 20251 min read
‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी ले’
काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी ले’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्रले आफ्नो पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । अर्जुन घिमिरे पाँडे निर्देशित चलचित्रको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जलि अधिकारी र प्रदीप लामासहितका कलाकार हुनुहुन्छ । अधिकारी र लामाको गीतमा अतिथी भूमिका छ ।