‘एक्लो-१’को टिजर प्रतिक्रियाः सीमित स्रोतमै उच्चस्तरीय निर्माणको प्रशंसा

Thulo PardaThulo PardaSourceNov 15, 20251 min read
‘एक्लो-१’को टिजर प्रतिक्रियाः सीमित स्रोतमै उच्चस्तरीय निर्माणको प्रशंसा
काठमाडौं – वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो–१’ को टिजरले युट्युबमा उत्साहजनक चर्चा र प्रतिक्रियाहरू बटुलेको छ। ओएसआर डिजिटलको च्यानलमार्फत सार्वजनिक भएको टिजरले १२ लाख भ्युज पार गरेको छ भने कमेन्ट सेक्सन दर्शकहरूको प्रशंसा, उत्साह र अपेक्षाले भरिएको देखिन्छ। टिजर सार्वजनिक भएको केही दिनमै भारतीय र नेपाली दुवै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आएको छ। एक भारतीय […]