दोहा – बाल गायक अशोक दर्जीको वास्तविक जीवनमा आधारित चलचित्र ‘मन बिनाको धन’ यति बेला आन्तरिक तथा बाह्य बक्स अफिसमा दमदार प्रदर्शन गरिरहेको छ। नेपालका सिनेमा घरहरूमा दोस्रो हप्तामा प्रवेश गरेको यस फिल्मले पहिलो हप्तामै १ करोड ६७ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको छ। नेपालमा उत्साहजनक व्यापार गरिरहेको ‘मन बिनाको […]
अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’ कतारमा ‘हाउसफुल’


