बालेनको यूट्यूबबाट आयो ‘झरी पछिको इन्द्रेणी’ को पहिलो गीत (भिडियो)

KalakarmiKalakarmiSourceNov 15, 20251 min read
बालेनको यूट्यूबबाट आयो ‘झरी पछिको इन्द्रेणी’ को पहिलो गीत (भिडियो)
काठमाडौं– नयाँ नेपाली फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ ले बोलको गीत रिलिज भएको छ । फिल्मले आफ्नो पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युबबाट रिलिज गरेको हो । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् । अधिकारी र लामाको गितमा अतिथी भूमिका हो । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन् । मौसम हिमालीको नृत्य निर्देशन रहेको यो गीतको भिडियोका छायांकार बुद्ध थापा हुन् । यो फिल्ममा गणेश उप्रेतीसहित रमेश ...