मन बिनाको धन’ आज बाट दुई करोड क्लबमा, कतारमा पनि दुवै शो हाउसफुल

News FilmyNews FilmySourceNov 15, 20251 min read
मन बिनाको धन’ आज बाट दुई करोड क्लबमा, कतारमा पनि दुवै शो हाउसफुल
काठमाडौं। बाल गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’ आजबाट दुई करोड क्लबमा प्रवेश गर्दै सफलताको यात्रा तर्फ अघि बढेको छ। पहिलो सातामा १ करोड ६७ लाख २३ हजार २ सय २४ रुपैयाँको व्यापार गरेको फिल्मले रिलिजको आठौँ दिनसम्म बक्स अफिस कलेक्सन २ करोड नाघेको देखिन्छ। ‘जारी २’ र ‘परान’ जस्ता दुई ठूला …