सहरमा आजः थिएटरमा दुई नाटक, हलमा नेपाली फिल्मबीच प्रतिस्पर्धा

Himal KhabarHimal KhabarSourceNov 15, 20251 min read
सहरमा आजः थिएटरमा दुई नाटक, हलमा नेपाली फिल्मबीच प्रतिस्पर्धा
काठमाडौँ- कात्तिकको पाँचौ अर्थात् अन्तिम शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा, यो साता थिएटरमा दुई नाटक मञ्चन भइरहेको छ। हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म […]