चलचित्र संग्रहालयका लागि बोर्डलाई ‘PMW Sony EX3’ क्यामेरा हस्तान्तरण

News FilmyNews FilmySourceNov 14, 20251 min read
चलचित्र संग्रहालयका लागि बोर्डलाई ‘PMW Sony EX3’ क्यामेरा हस्तान्तरण
काठमाडौं । नेपाली फिल्म छायांकनमा महत्वपूर्ण पहिचान बनाएको Classic Cine Universe Pvt. Ltd ले आफ्नो संस्थागत योगदानका रूपमा प्रयोगरत PMW Sony EX3 क्यामेरा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको छ । संस्थाको २५ वर्षे सफल यात्राको प्रतीकस्वरूप यो क्यामेरा चलचित्र संग्रहालय (Film Museum) मा प्रदर्शित गर्नका लागि प्रदान गरिएको हो । यो क्यामेरा ‘दुलही’, ‘सोर्य’, ‘हाता …