नेपालमा १२ करोडभन्दा बढी व्यापार गरेको फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा प्रदर्शन हुने

News FilmyNews FilmySourceNov 14, 20251 min read
नेपालमा १२ करोडभन्दा बढी व्यापार गरेको फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा प्रदर्शन हुने
काठमाडौं । नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ । आर्टमान्डूले निर्माण गरेको यस फिल्मलाई भारतमा एसली प्रोडक्सन ले वितरण गर्नेछ । निर्देशक नवीन चौहान का अनुसार, नोभेम्बर २१ देखि फिल्म दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका …