विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ’वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक भएको छ । सुनिता भण्डारीको लगानीमा बनेको यो सर्ट फिल्ममा हिँडेर अमेरिका जानेहरूको कथा समेटिएको छ। १३ मिनेट ५८ सेकेन्डको सर्ट फिल्ममा हसन राजा खान मुख्य भूमिकामा छन् । अमेरिकामा बस्दै आएका कलाकार सुभाष थापाले पनि यस फिल्ममा अभिनय गरेका […]
अमेरिका हिंडेर जानेहरुको कथामा बन्यो ‘वन इन अ मिलियन’


